Sunday, 7 July 2019

                                   प्रेस बिज्ञप्ती
दलाल हत्यारा फाँसीबादी ओली रामे सरकारले अहिले नेपाली जनतालाई चरम शोषण गरिरहेको आम सर्वसाधारण जनतालाई सर्वविदितै हुँदै गएको छ।फासिष्ट सरकारले गाउँ-गाउँमा राजा महाराजा खडा गरी शासन गरेको छ।कथित स्थानीय निकायका राजाहरु प्रदेशका राजाहरू र केन्द्रका महाराजा हरुले जनताका अधिकारलाई दबाएर आफ्नो निहित स्वार्थका निम्ति तल्लीन भएका छन्।गरिब किसान मजदुर विद्यार्थी सुकुम्बासी इत्यादि सर्वहारावर्गीय जनतालाई पुँजीवादी वर्ग अर्थात् दलालहरुले आफ्नो मुठीमा दवाइएका छन्।जनताका छोराछोरीहरु लाई गुलाम बनाई विदेशी डलरमा बेचिदिएर आफूहरु स्वर्गीय आनन्दमा मस्ती गरिका छन्।अमेरिकी साम्राज्यवाद र भारतिय हैकमवादी बिस्तारवादको टाङमुनि छिरेर आफ्नो बर्चस्व बचाउन सोझा-साझा नेपाली जनतालाई बोलीका बोका जस्तै बनाइरहेका छन्।
      हिजो१०वर्ष जनयुद्ध गरेर जनताको सत्ता हस्तान्तरण गर्छु।सर्वहारा वर्गको राज्यसत्ता बनाउनु पर्छ।भन्ने मान्छेहरु आज पुँजीवादी दलाली करणका मालिक बनेका छन्। उनीहरुले नेपालका माओवादीलाई डलरमा बेचेर खाएका छन् जनतालाई बेइमानी गरिरहेको छन।विभिन्न नारा दिएर झुक्याइयो र जनतालाई यो भर्म पारियो कि माओवादी भनेको आतंकवादी हो।यसले जनता मार्ने भन्दा अरु कि गर्दैन। तर यो गलत हो। माओवाद सत्य छ।र धोका भर्महरु चिर्दै नेपालमा माओवादी फेरि उठेको छ। हाम्रो पार्टीले वर्तमान ओलि सरकारलाई २७ बुद्दे ज्ञापन पत्र बुझाउन गयो।तर दलाल सरकारले ठाडै अस्विकार गर्यो र अहिले हाम्रो पार्टी सशस्त्र संघर्षमा छ।हाम्रो पार्टीले जनताका अधिकार भन्दा अन्य किसिमका उग्रवादी विचार बोकेको छैन। जनतालाई गाँस बास कपासको ग्यारेण्टी हुनुपर्छ।सबैलाई स्वदेशमै रोजगारको ग्यारेण्टी वर्षौंदेखि गुलाम बनाएका नागरिक स्वदेश फिर्ता ल्याउनुपर्छ।गोर्खा सैनिक फिर्ता हुनुपर्छ।संसदीय व्यवस्था अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था ल्याउनुपर्छ। भूमिहीन सुकुम्बासीले जमिन पाउनुपर्छ। जस्ता अन्य थुप्रै विद्यार्थी कलाकार पत्रकार सबै-सबैको आधारभूत आवश्यकतालाई केन्द्रबिन्दुमा राखेर दलाल सरकार सँग टक्राबमा उत्रिएको छ।
       हाम्रो पार्टीले जनता मारा फासिष्ट हत्यारा सरकार विरुद्ध र भष्टाचार मंहगी कालोबजारी तस्करी गुण्डागर्दीको भण्डाफोर गर्न गिरफ्तार गरिएका नेता कार्यकर्ता रिहाइका लागि आज असार २२गते नेपाल बन्दको आयोजना गरेको थियो। असार १२ गते नै आह्वान गरिएको बन्द विभिन्न बहानाबाजी गरेर विफल बनाउन धेरै शक्तिहरु लागि परे तर आम नेपाली जनताले यस बिषयमा राम्रो सँग अध्ययन गरेका छन्।विभिन्न नातावादी कृपावादी व्यक्तिवादी निहित पार्टीहरु सँग जोडेर प्रचार गरि नेपाल बन्दलाई असफल तुल्याइएको छ। यसमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।अन्य राजावादी अथ्वा गैर जिम्मेवार पार्टी सँगठन हरुलाई सरकार होस् या अन्य कसैले दमनको पात्र बनाएका छैन्न। तर माओवादी लाई देख्नै नहुने यो के खोजेको हो। तर हाम्रो पार्टी यस्ता षडयन्त्रका विरुद्ध डटेर सामना गर्नसक्छ।बम र बन्दुक को भाषा प्रयोग गर्न माओवादी लाई राम्रोसँग आउँछ।त्यसैले अब मिडियाकर्मी पत्रकार मानवअधिकारवादी सबै लाई नेपालमा माओवादी जीवित छ। र संघर्ष मा उठेको छ।माओवादी जनयुद्ध मै छ।हामी जानकारी गराउन चाहन्छौँ।हाम्रो पार्टीलाई कुनै २००६ सालको पुष्पलाल को पार्टी निकट नेकपा सँग तुलना नगरियोस।हाम्रो पार्टी गरिब नेपाली जनताको घर आंगन बाट निस्केको पार्टी हो।२०५२सालको माओवादी हो।भन्ने पुष्टि होस्। यसै विज्ञप्ति मार्फत ध्यानाकर्षण होस्। कि राज्यको चौथो अंग दलाल हरु सँग लम्पसार परी समाचार सम्प्रेषण नगरियोस अन्त्यमा सबै नेपाली जनताको अधिकारको निम्ति एकपटक सशस्त्र संघर्ष जनयुद्धमा उत्रिन सबैमा हाम्रो पार्टी आग्रह गर्दछ।दलाल सरकारका रवैयाका विरुद्ध गरिने सशस्त्र संघर्षका कार्यक्रम हरुमा सबै पक्षबाट सहयोग गर्नुहुन आम नेपाली जनतामा अनुरोध गर्दछौं। 

                                                    क्रान्तिकारी अभिवादन सहित
मिति:२२असार२०७६                                                                                  कमरेड नेपाल 
                                                                                                                     अध्यक्ष 

Monday, 6 May 2019





                                           प्रेस बिज्ञप्ति 

  ओली,प्रचण्ड,बादल,सरकारका,विरुद्ध,भ्रष्टाचार,महङ्गी,दलाली, राज्यआतंक,जनतामाथि गरिएको चरम दमन,प्रतिबन्ध र गिरफ्तार नेता-कार्यकर्ता रिहाईका लागि वैशाख २३ गते आज गरिएको नेपाल बन्द शान्तिपूर्ण तवरले सफल भएको छ आजको नेपाल बन्द कार्यक्रम आधिकारिक रुपमा नै हाम्रो गौरबशाली पार्टी  नेकपा माओवादीले गरेको थियो।पुर्ब घोषित नेपाल बन्द विफल बनाउन केही पश्चगामी उश्रृङखल तत्वहरुले बन्द भ्रम मात्र भनी गैर जिम्मेवारीपुर्ण प्रचार गरेको सञ्चार माध्यममा छिटफुट रुपमा आएता पनि अग्रगामी परिवर्तन सिल पक्षधर नेपाली जनताले त्यस्ता विफल पार्न खोज्ने कुतत्वहरुलाइ असफल तुल्याई बन्द सफल भएको छ।आजको शान्तिपूर्ण नेपाल बन्दलाइ सफल बनाउन सहयोग गर्नुहुने सर्वसाधारण आम नेपाली जनता,बुद्धिजीवी,पत्रकार,संचारमाध्यम, यातायात व्यवसायी, विभिन्न शैक्षिक संस्था,प्रहरी प्रशासन, श्रमजीवि मजदुर,किसान सबै सबैमा हाम्रो गौरबशाली पार्टी नेकपा माओवादी केन्द्रीय समिति धन्यवाद ब्यक्त गर्दछ।

मिति:२०७६बैशाख २३                                                 कमरेड नेपाल 
                                                                                    अध्यक्ष 

Friday, 26 April 2019

मध्य केन्द्रीय कमाण्ड

                                                   
                                                                    प्रेस बिज्ञप्ति
हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी माओवादी देश र जनताको मुक्तिको निम्ति निरन्तर संघर्षरत छ!:प्रतिकृयावादी संसदीय व्यवस्थाका दलालहरूको संयुक्त सरकारले नेपाली जनताको आँखामा छारो हालिरहेका छन् जनतामा युद्धको भारी बोकाउने चलखेल गरिरहेका छन् कानुनलाई मुठिमा लिएर दमनकारी फासीवादी चरित्रहिन व्यबहार गरिरहेका छन् वर्तमान सरकार नेपाली जनता देश प्रती कुनै पनि किसिमको उत्तरदायी काम गरेको छैन राष्ट्रका उद्योगधन्दा लिलाम गर्ने सरकारी जग्गा बेचबिखन गर्ने ठूला ठूला घटनाहरु दबाउने लुकाउने छलकपड गर्ने भन्दा सरकारले अरु काम गरेको छैन  जनतामाथि गरिएको चरम दमन प्रतिबन्ध र जनताका जनजीवीका राष्ट्रियता र दलाल सरकारका क्रियाकलाप विरुद्ध यही वैशाख २३ गते नेपाल बन्द आव्हान गरेको हुँदा उक्त दिन प्रदेश १र२ का सबै जिल्लाहरु बन्द गरि गरी सहयोग गरिदिनुहुन आह्वान गर्दछौं!

                                                                                                                 कमरेड,प्रल्हाद

                                                                                                                     इन्चार्ज   
     मिती२०७६/१/१९                           

लुम्बिनी

                                                               प्रेस बिज्ञप्ति
दलाल ओली-प्रचण्ड बादल सरकार अहिले चरम दमन गरिरहेको छ! जनताका अधिकार सम्मानित र संरक्षित गनुपर्नेमा प्रतिक्रियावादी राजनैतिक कमाउनिष्ट दलालहरुको संयुक्त सरकारले नेपाली जनतामा युद्धको भारी बोकाउने चल्खेल गरिरहेको छ! यहाँ अधिकार मात्र नभई देशकै राष्ट्रिय स्वाधीनता नै धरापमा परेको स्थितिमा जनताका अावाज बुलन्द गर्ने क्रान्तिकारी शक्तिहरुलाई दलाल सरकारले प्रतिबन्ध लगाएको छ! राजनितीक मुद्दाहरू लाई राजनीतिक तवरले हल गर्नुपर्ने मा सरकारले बल प्रयोगको माध्यम दमनबाट दबाउन खोज्नु मुर्खता हुनेछ!क्रान्तिकारी शक्तिहरु सरकारी दमनको पिणालाई आत्मसाथ गर्दै ज्वालामुखि बनेर संघर्षको मैदानमा उत्रन आवान गर्दछौ! साथै जनतामाथि गरिएको चरम दमन प्रतिबन्ध र जनताका जनजीवीका राष्ट्रियता र दलाल सरकारका क्रियाकलाप विरुद्ध हाम्रो पार्टीले यही वैशाख २३ गते नेपाल बन्द आव्हान गरेको हुँदा उक्त दिन लुम्बिनी अञ्चलका सबै जिल्लाहरु बन्द गरि गरी सहयोग गरिदिनुहुन आह्वान गर्दछौं! साथै उक्त दिन बन्द उल्लंघन गरेको पाइएमा बन्द गर्दा कुनै अप्रीय घटना घटेमा त्यसको जिम्मा हाम्रो पार्टीले लिने छैन!              

                                              क्रान्तिकारी अभिवादन सहित     
                                                                                                            कमरेड प्रताब 
 मिति:२०७६/१/१९                                                                                       इन्चार्ज 

                                                    
                                                    

Saturday, 20 April 2019

ने क पा माओवादी ले निकाल्यो प्रेस बक्तब्य हेर्नुहोस् के भनिएको छ! बक्तब्यमा

काठमाडौं बैशाख ८- ने क पा माओवादीले प्रेस बक्तब्य जारी गरेको छ हेर्नुहोस् उक्त बक्तब्यमा के भनिएको छ
हाम्रो महान तथा गौरबशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी माओवादी सधै देश र जनताको मुक्तिको निम्ति संघर्षरत छ! विभिन्न खालका ठूला-ठूला आन्दोलनको नेतृत्व गर्दै जनतालाई न्याय गाँस बास कपासको ग्यारेण्टी निःशुल्क शिक्षा स्वास्थ्य तथा रोजगारीको ग्यारेन्टी गरियोस् भन्दै संघर्षको आँधी बेरी पारगर्दै वर्गसङ्घर्षको मैदानमा रक्त क्रान्तिकारी धारमा उभिएको छ! नेपाली जनतालाई न्याय चाहियो सबै युवा शक्तिलाई स्वदेशमै रोजगारीको ग्यारेन्टी गरिनुपर्छ वर्षौंदेखि गुलाम बनाएका नागरिक स्वदेश फिर्ता ल्याउनु पर्छ गोर्खा सैनिक फिर्ता गरिनु पर्छ संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था ल्याउनुपर्छ जस्ता विभिन्न खालका जनताका जनजीविकासँग सम्बन्धी २७ बुँदे ज्ञापन पत्र वर्तमान ओली सरकार लाई हाम्रो पार्टीले बुझाउन प्रयेत्न गर्यो तर ओली सरकारले उक्त ज्ञापनपत्र बुझ्न ठाडै अशुईकार गर्यो यसले के जनाउँछ! भने वर्तमान सरकार विदेशीहरूको गुलाम र जनता प्रति उत्तरदायी छैन भन्ने पुष्टि हुन्छ! प्रतिकृयावादी संसदीय व्यवस्थाका दलालहरूको संयुक्त सरकारले नेपाली जनताको आँखामा छारो हालिरहेका छन् जनतामा युद्धको भारी बोकाउने चलखेल गरिरहेका छन् कानुनलाई मुठिमा लिएर दमनकारी फासीवादी चरित्रहिन व्यबहार गरिरहेका छन् वर्तमान सरकार नेपाली जनता देश प्रती कुनै पनि किसिमको उत्तरदायी काम गरेको छैन राष्ट्रका उद्योगधन्दा लिलाम गर्ने सरकारी जग्गा बेचबिखन गर्ने ठूला ठूला घटनाहरु दबाउने लुकाउने छलकपड गर्ने भन्दा सरकारले अरु काम गरेको छैन तसर्थ हाम्रो पार्टी प्रतिकृयावादी संसदीय व्यवस्था ध्वस्त गर्न जनयुद्ध हुँदै वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन आवश्यकताको खण्डमा बन्दुकलाई काँधमा भिरेर जनमुक्ति सेनाको कमब्याड लगाउन हाम्रो पार्टी तयार भएको छ! नेपाली जनता तयार भएका छन् हाम्रो पार्टी सबै क्रान्तिकारी शक्ति पुर्व माओवादीका टुक्रा-टुक्री सबैलाई एकतामा आउन र एकताको ढोका खुल्ला गरेको जानकारी गराउँदछ! अहिले पनि प्रतिक्रियावादी सरकारले हाम्रो पार्टीका नेता कार्यकर्तालाई गिरफ्तार गरी बन्दी बनाएको छ! यसर्थ हाम्रो पार्टी दलाल सरकारसँग विलम्ब गर्न चाहन्न कि तर हाम्रा सबै नेता कार्यकर्ता रिहाई गरियोस् पार्टीका सबै जनवर्गीय संगठनहरुलाई पार्टीको काम योजना र कार्यक्रमहरुलाई तीव्र गतिमा अगाडि बढाउन पार्टी केन्द्र आव्हान गर्दछ!साथै माओवादी केन्द्रीय जनसत्ताले गाउँ-गाउँमा  जनमुक्ति सेना भर्ना अभियान चलाइरहेको छ! उक्त अभियानमा सबैलाई लामबद्द हुन अार्थिक भौतिक नैतिक तथा सामाजिक तवरबाट सहयोग गरिदिनु हुन अनुरोध गर्दछौं! प्रतिकृयावादी संसदी व्यवस्था ध्वस्त गरौं जनयुद्ध हुँदै वैज्ञानिक समाजवादको बाटोमा अगाडि बढौ!

                                                             प्रेस बक्तब्य
हाम्रो महान तथा गौरबशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी माओवादी सधै देश र जनताको मुक्तिको निम्ति संघर्षरत छ! विभिन्न खालका ठूला-ठूला आन्दोलनको नेतृत्व गर्दै जनतालाई न्याय गाँस बास कपासको ग्यारेण्टी निःशुल्क शिक्षा स्वास्थ्य तथा रोजगारीको ग्यारेन्टी गरियोस् भन्दै संघर्षको आँधी बेरी पारगर्दै वर्गसङ्घर्षको मैदानमा रक्त क्रान्तिकारी धारमा उभिएको छ! नेपाली जनतालाई न्याय चाहियो सबै युवा शक्तिलाई स्वदेशमै रोजगारीको ग्यारेन्टी गरिनुपर्छ वर्षौंदेखि गुलाम बनाएका नागरिक स्वदेश फिर्ता ल्याउनु पर्छ गोर्खा सैनिक फिर्ता गरिनु पर्छ संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था ल्याउनुपर्छ जस्ता विभिन्न खालका जनताका जनजीविकासँग सम्बन्धी २७ बुँदे ज्ञापन पत्र वर्तमान ओली सरकार लाई हाम्रो पार्टीले बुझाउन प्रयेत्न गर्यो तर ओली सरकारले उक्त ज्ञापनपत्र बुझ्न ठाडै अशुईकार गर्यो यसले के जनाउँछ! भने वर्तमान सरकार विदेशीहरूको गुलाम र जनता प्रति उत्तरदायी छैन भन्ने पुष्टि हुन्छ! प्रतिकृयावादी संसदीय व्यवस्थाका दलालहरूको संयुक्त सरकारले नेपाली जनताको आँखामा छारो हालिरहेका छन् जनतामा युद्धको भारी बोकाउने चलखेल गरिरहेका छन् कानुनलाई मुठिमा लिएर दमनकारी फासीवादी चरित्रहिन व्यबहार गरिरहेका छन् वर्तमान सरकार नेपाली जनता देश प्रती कुनै पनि किसिमको प्रभावकारी  काम गरेको छैन राष्ट्रका उद्योगधन्दा लिलाम गर्ने सरकारी जग्गा बेचबिखन गर्ने ठूला ठूला घटनाहरु दबाउने लुकाउने छलकपड गर्ने भन्दा सरकारले अरु काम गरेको छैन तसर्थ हाम्रो पार्टी प्रतिकृयावादी संसदीय व्यवस्था ध्वस्त गर्न जनयुद्ध हुँदै वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन आवश्यकताको खण्डमा बन्दुकलाई काँधमा भिरेर जनमुक्ति सेनाको कमब्याड लगाउन हाम्रो पार्टी तयार भएको छ! नेपाली जनता तयार भएका छन् हाम्रो पार्टी सबै क्रान्तिकारी शक्ति पुर्व माओवादीका टुक्रा-टुक्री सबैलाई एकतामा आउन र एकताको ढोका खुल्ला गरेको जानकारी गराउँदछ! अहिले पनि प्रतिक्रियावादी दलालहरुको सरकारले हाम्रो पार्टीका नेता कार्यकर्तालाई गिरफ्तार गरी बन्दी बनाएको छ! यसर्थ हाम्रो पार्टी दलाल सरकारसँग विलम्ब गर्न चाहन्न कि तर हाम्रा सबै नेता कार्यकर्ता रिहाई गरियोस् पार्टीका सबै जनवर्गीय संगठनहरुलाई पार्टीको काम योजना र कार्यक्रमहरुलाई तीव्र गतिमा अगाडि बढाउन पार्टी केन्द्र आव्हान गर्दछ!साथै माओवादी केन्द्रीय जनसत्ताले गाउँ-गाउँमा जनमुक्ति सेना भर्ना अभियान चलाइरहेको छ! उक्त अभियानमा सबैलाई लामबद्द हुन र आर्थिक भौतिक नैतिक तथा सामाजिक तवरबाट सहयोग गरिदिनु हुन अनुरोध गर्दछौं! प्रतिकृयावादी संसदीय व्यवस्था ध्वस्त गरौं जनयुद्ध हुँदै वैज्ञानिक समाजवादको बाटोमा अगाडि बढौ!

 मिति २०७६ बैशाख ८                                                                           ...................
                                                                                                          कमरेड नेपाल
                                                                                                              अध्यक्ष